दफा २६
दण्ड सजायः
(१) कसैले दफा २५क.: को खण्ड (क)
बमोजिमको कसुर गरेमा तीन लाख:रुपैयाँसम्म जरिबाना
हुनेछ ।
(२) कसैले दफा २५क. को खण्ड (ख) बमोजिमको कसूर गरेमा तीन महिनासम्म कैद वा दश हजार रुपैयाँदेखि तीस_हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३) कसैले दफा २५क. को खण्ड (ग) बमोजिमको कसूर गरेमा एक वर्षसम्म कैद वा तीस हजार रुपैयाँदेखि नब्बे हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ॥
(४) कसैले दफा २५क. को खण्ड (घ) बमोजिमको कसुर गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(५) कसैले दफा २५क. को खण्ड (ङ) बमोजिमको कसुर गरेमा तीन महिनासम्म कैद वा दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र ज्येष्ठ नागरिकको सम्पत्ति लिए वा राखेको भए त्यस्तो सम्पत्ति सम्बन्धित ज्येष्ठ नागरिकलाई फिर्ता दिनु पर्नेछ ।
(६) कसैले दफा २५क. को खण्ड (च) बमोजिम ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले कुनै कार्य गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै सजाय हुनेछ ।
(७) उपदफा (१) बमोजिमको जरिबानाको रकम सम्बन्धित बाबुआमाको बैड्क खातामा जम्मा गरिनेछ ।